Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सविन श्रेष्ठ र अनु शाहले गरे विवाह

  •   १२ महिना अघि | ११ असोज २०८२, शनिबार

असोज ११, काठमाडौँ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक जीवनमा बाँधिएका छन्।

आज शनिबार उनीहरूले विवाह गरेका हुन्। लामो समयदेखि प्रेममा रहेका सविन र अनुले विवाह गर्ने तयारीमा रहेको कुरा पहिले नै सार्वजनिक गरेका थिए।

अभिनेता सविनले आफ्नो सामाजिक सञ्जालमार्फत एक तस्वीर शेयर गर्दै आफुहरुको विवाहको बारेमा जानकारी दिएका हुन।

  • न्युज बहार संवाददाता

थप