Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पल शाह र बेनिशा हमालको शिर्ष भुमिका रहने फिल्म ‘कल्ली’को घोषणा

  •   २ वर्ष अघि | १६ साउन २०८१, बुधबार

साउन १६, काठमाडौँ । लक्ष्मण सुनारले पल शाह र बेनिशा हमाललाई शीर्ष भूमिकामा लिएर फिल्म ‘कल्ली’ निर्देशन गर्ने भएका छन् । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको जनाइएको छ ।

यस फिल्मका प्रस्तुतकर्तामा किरण नेपाली रहने छन । ‘बुलाकी’ निर्देशन गरेका सुनारले यो फिल्म निर्देशन गर्न लागेका हुन ।

फिल्मको घोषणा छायांकनअघि टिजर पोस्टर सार्वजनिक गर्दै गरिएको छ । सार्वजनिक पोस्टरअनुसार फिल्म एक्सनप्रधान हुने अपेक्षा गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप