Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दशैँको अवसरमा दुई नेपाली फिल्मको भिडन्त हुने

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

साउन २९, काठमाडौँ । नजिकिदैँ गरेको नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा दुई नेपाली फिल्मको भिडन्त हुने भएको छ । दशैँको फूलपातीको दिन अर्थात असोज २४ का दिन नेपाली ‘ज्वाइँ साब’ र ‘छक्का पन्जा ५’ भिड्ने पक्का भएका छन् ।

आज मंगलबार ‘ज्वाइँ साब’ले फष्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेपछि उक्त मितिमा दुई फिल्म भिड्ने निश्चित भएको हो ।

फिल्म ‘छक्का पन्जा ५’ले यस अगाडि नै असोज २४ लाई प्रदर्शन मितिका रूपमा सार्वजनिक गरिसकेको थियो ।

  • न्युज बहार संवाददाता

थप