Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब टिकटकमा टिकटकमा ६० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने

  •   २ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

फागुन २१, काठमाडौँ । टिकटकमा अब ६० मिनेट सम्मको भिडियो अबलोड गर्न सकिने भएको छ ।

अहिलेसम्म टिकटकमा अधिकतम १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिन्थ्यो । टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लाने क्रममा अब ६मिनेट सम्मको भिडियो अपलोड गर्न सकिने बनाएको हो ।

टिकटकमा सुरूवाती समयमा केबल १५ सेकेडको भिडियो अपलोड गर्न सकिन्थ्यो त्यसपछी क्रमश एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको थियो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरे अनुसार अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडियो पनि अपलोड गर्न सकिने छ ।

  • न्युज बहार संवाददाता

थप