Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘जनै हराएको मान्छे’को नयाँ पोस्टर सार्वजनिक

  •   १ वर्ष अघि | २३ असार २०८२, सोमवार

असार २३, काठमाडौँ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को नयाँ पोस्टर सार्वजनिक भएको छ । काठमाडौँसहित देशका आठ वटा सहरबाट निर्माण टिमले एक साथ पोस्टर सार्वजनिक गरेको हो ।

काठमाडौँ लगायत झापा, इटहरी, धरान, नेपालगञ्ज, विराटनगर, बुटवल र वीरगञ्जबाट एक साथ पोस्टर सार्वजनिक गरिएको हो ।

यस फिल्मका निर्देशक हिमाल न्यौपाने हुन् । यो फिल्म भदौ ६ गते रिलिज हुनेछ। फिल्ममा विजय बराल, मिरुना मगर, केकी अधीकारी, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप