Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट

  •   ३ वर्ष अघि | २० भदौ २०८०, बुधबार

भदौ २०, काठमाडौँ । नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । सौरभ राई निर्देशित फिल्मलाई ‘अ विन्डो अन एसियन सिनेमा’ विधामा बुसानले छानेको छ ।

चेक गणतन्त्रको फिल्म दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा यसअघि यो फिल्मले जुरी अवार्ड जितेको थियो । यस फिल्ममा मेनुका प्रधानको शीर्ष भूमिका रहेको छ ।

यस फिल्ममा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट दार्जिलिङको बदलिंदो सामाजिक र आर्थिक सम्बन्धको कथा पेश गरिएको ।

  • न्युज बहार संवाददाता

थप