Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सांस्कृतिक महासंघको सल्लाहकारमा नीर शाह मनोनीत

  •   ३ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

फागुन २९, काठमाडौँ । नेपाल सांस्कृतिक महासंघको सल्लाहकारमा निर्देशक तथा वरिष्ठ कलाकार नीर शाह मनोनीत भएका छन् ।

शाहलाई नेपाल सांस्कृतिक महासंघको केन्द्रीय समितिको बैठकले सल्लाहकारमा मनोनीत गरेको हो ।

केन्द्रीय कार्यालय डिल्लीबजारमा महासंघका अध्यक्ष तीर्थ थापाको अध्यक्षतामा बसेको बैठकले संघको विधान संशोधन तथा परिमार्जन गर्ने निर्णय पनि गरेको  छ ।

  • न्युज बहार संवाददाता

थप