Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसा अब बलिउड फिल्ममा देखिने

  •   २ वर्ष अघि | १७ माघ २०८१, बिहिबार

माघ १७, काठमाडौँ । अहिले भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलाको धेरै प्रचार भइरहेको छ । महाकुम्भ मेलाका क्रममा ‘भाइरल गर्ल’ भनेर मोनालिसा नाम की एक स्थानिय युवती निकै चर्चा भइरेको छ । खास गरि उनको आँखाको विशेष चर्चा भइरहेको छ । अब उनै भाइरल गर्ल मोनालिसाले बलिउड फिल्ममा काम गर्ने अवसर पाउने भएकी छन् ।

‘डायरी अफ मणिपुर’ फिल्मका लागि माला बेचेर जीवन गुजारा गर्ने मोनालिसाले साइन गरेको जनाइएको छ। यस फिल्मका निर्देशक सनोज मिश्रा हुन । मणिपुरमा भएको भयानक घटनामा बन्न लागेको यो फिल्ममा मोनालिसाको महत्त्वपूर्ण भूमिकामा रहेन जनाइएको छ । 

  • न्युज बहार संवाददाता

थप