Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शुक्रबारदेखि रिलिज भएको ‘जुलेबी’ ले कति गर्यो कमाई?

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

भदौ ३, काठमाडौँ । शुक्रबारदेखि रिलिजमा आएका  नेपाली फिल्म ‘जुलेबी’ ले बक्स अफिसमा सुरुवाती ब्यवसाय राम्रो गर्न सकेको छैन । शुक्रबार रिलिज भएका यो फिल्मको अकुपेन्सी १० प्रतिशत पनि रहन सकेन भन्दा फरक पर्दैन ।

बक्स अफिसको तथ्यांकले शुक्रबार रिलिज भएको गणेशदेव पाण्डे निर्देशित फिल्म ‘जुलेबी’ ले शुक्रबार र शनिबार ९३ हजार कमाएको देखाएको छ ।

यौनकर्मीको कथामा बनेको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, सुशील सिटौला, उषा रजक लगायतका कलाकारको अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप