Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जी-नेटवर्कले किन्यो ‘ह्रस्व दीर्घ’को हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी अधिकार

  •   २ वर्ष अघि | २७ मंसिर २०८१, बिहिबार

मंसिर २७, काठमाडौँ । भारतको प्रसिद्ध जी-नेटवर्कले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी अधिकार किनेको छ । यसबारे निर्माता समेत रहेका अभिनेता हरिहर अधिकारीले जानकारी दिएका हुन ।

हरिहर र निर्मात्री निता ढुंगानाले यतिबेला भारतमा रहेका छन । उनिहरका अनुसार जि मिडियासँग बुधबार राइट विक्रीबारे सम्झौता गरिएको छ । भारतको लोकप्रिय ओटीटी प्लाटफर्ममध्ये जी–नेटवर्कअन्तर्गत रहेको ‘जी-फाइभ’ पर्छ ।

  • न्युज बहार संवाददाता

थप