जेठ २०, काठमाडौँ । फिल्म ‘ताराहरू’को फस्ट लुक्स सार्वजनिक भएको छ । वेज प्रालिको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको निर्माण युनिटले फिल्मको एक पोस्टर बाहिर ल्याएको छ ।
यो
फिल्मको निर्देशक आशान्त शर्मा हुन। यस फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, मीरा खड्का, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाल र स्वयं आशान्त
शर्माको पनि अभिनय रहेको छ ।
फिल्म
आउँदो भदौ ६ गतेबाट देशभरि प्रदर्शनमा आउन लागेको छ ।
- न्युज बहार संवाददाता