Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई साताभित्र ‘रियल टाइम डेटा’ प्रणाली संचालनमा ल्याउने चलचित्र विकास बोर्डको तयारी

  •   १ वर्ष अघि | २६ बैशाख २०८२, शुक्रबार

वैशाख २६, काठमाडौँ । दुई साताभित्र बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली संचालनमा ल्याउने चलचित्र विकास बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष दिनेश डीसीका अनुसार विहीबार प्रणालीको सफलतापूर्वक परीक्षण गरिएको हो ।

यस प्रणालीमा हलले टिकट बिक्री गरेको ढिलोमा ५ मिनेटभित्र बक्सअफिसको केन्द्रीय सर्भर प्रणालीमा डेटा भण्डारण हुनेछ । यदि यो प्रणाली कार्यान्वयन हुने भयो भने वर्षौंदेखिको प्रयासले मूर्तरुप बोर्डले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप