Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ

  •   २ वर्ष अघि | ७ असार २०८१, शुक्रबार

असार ७, काठमाडौँ । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेको कमेडियन हिमेश पन्तले बताएका छन् ।

आफूले कमेडी च्याम्पियनमा गरेको कैलाश सिरोहिया र सम्भव सिरोहिया बाउ छोराको जोक काटिएको विषयलाई लिएर कमेडियन पन्तले यो प्रतिक्रिया दिएका हुन् ।

पन्तले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्– ‘कमेडी च्याम्पियनको सेटमा सिरोहियाको बाउछोराको सार्वजनिक जीवनमाथि गरेको जोक नै काटिएछ, कान्तिपुर अन एयर भएर होला, बिचमा एउटा लाइन थियो, त्यसले नभन्दै सार्थकता पायो ।’ 

बिहीबार प्रसारण हुने कमेडी च्याम्पियनको एपिसोडका लागि हिमेशले गेस्ट प्रस्तोताको रूपमा प्रस्तुति दिएका थिए । 

  • न्युज बहार संवाददाता

थप