Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने

  •   ३ वर्ष अघि | ७ चैत्र २०८०, बुधबार

चैत ७, काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने जनाइएको छ । उनी नेपालमा आयोजना हुने गहनासम्बन्धी रनवेमा सहभागी हुन आगामी चैत १७ गते नेपाल आउन लागेकी हुन । आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा ज्वेलरी फेसन रनवे आयोजना गरिन लागेको हो ।

उक्त ज्वेलरी फेसन रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिने काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आरबी डायमण्ड ज्वेलर्सका तर्फबाट जानकारी दिइएको छ ।

  • न्युज बहार संवाददाता

थप