Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बिग बोस को होष्ट परिवर्तन, को हुन नयाँ होष्ट?

  •   २ वर्ष अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । चर्चित भारतीय रियालिटी शो बिग बोस ओटीटी ३ यस सिजन नयाँ होष्टको आगमन भएको छ। अनिल कपुरले अब सलमान खानको ठाउँमा शोलाई होष्ट गर्ने भएका छन ।

 जुन १० मा सार्वजनिक गरिएको शोको नयाँ प्रोमोमा शोको नयाँ होष्टको रुपमा अनिल कपुरलाई देखाइएको छ । शो जुन २१ मा प्रिमियर हुने जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप