साउन ५, काठमाडौँ । गत शुक्रबारबाट रिलिज थालेको नेपाली फिल्म ‘बगान’ ले घरेलु बक्स अफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेको छ ।
सरोज खनालको डेब्यु निर्देशन रहेको सोसल ड्रामा ‘बगान’ले पहिलो साता (शुक्रबार-बिहीबार) सम्म २४ लाख रुपैयाँ नेट कमाएको चलचित्र विकास बोर्डको बक्स अफिस डेटाले जनाएको छ ।
- न्युज बहार संवाददाता