पुस २५, काठमाडौँ
। दक्षिण भारतीय स्टारहरु रश्मिका मन्दाना र विजय देवरकोंडाले डेटिङ गरिरहेको
हल्ला अहिले बजारमा जताततै सुन्नमा अइरहेको छ । तर सार्वजनिक रूपमा यी दुई
कलाकारले आफ्नो सम्बन्ध भन स्वीकार गरेका छैनन् ।
यी दुवै
कलाकारले फेब्रुअरीको दोस्रो साता इन्गेजमेन्ट घोषणा गर्ने तयारी गरेको भारतीय
समाचार एजेन्सी न्युज–१८ ले
जनाएको छ । यद्यपि यस खबरबारे उनीहरुको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन ।
पछिल्लो
केही दिनयता सामाजिक सञ्जालमा रश्मिका र विजयको इन्गेजमेन्टको खबर फैलिरहेको छ ।
- न्युज बहार संवाददाता