Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘कर्मा’ ले नेपाली फिल्मको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने अभिनेत्री सरिता गिरीको धारणा

  •   २ वर्ष अघि | ६ चैत्र २०८१, बुधबार

चैत ६, काठमाडौँ । ‘कर्मा’ ले नेपाली फिल्मको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने अभिनेत्री सरिता गिरीले बताएकी छन् ।

उनका अनुसार अहिले आमाको चरित्र भन्ने बित्तिकै जुन इमेज आम दर्शक र फिल्मकर्मीको दिमागमा आउँछ, त्यो इमेज परिवर्तन ‘कर्मा’ ले गर्ने छ । 

‘कर्मा’ फिल्ममा अभिनेत्री सरिता गिरी अभिनेता विपिन कार्कीको आमाको भूमिकामा देखिएकी छन । यस फिल्ममा विपिन र सरितासँगै उपासनासिंह ठकुरी, दिव्यदेव, मुकुन भुसाल, बेन बस्नेत, अनिल बुढाथोकी, सुज्यान सिलवाल, निर्मल शर्मा लगायतको अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप