Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

वान एक्स बेट अनलाइन सट्टेबाजीको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरु ५ हजार धरौटीमा रिहा।

  •   ३ वर्ष अघि | २७ असार २०८०, बुधबार

असार २७, काठमाडौँ । वान एक्स बेट अनलाइन सट्टेबाजी गराउने वेबसाइट को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी सीताराम रिजालले जिल्ला अदालत, काठमाडौँले प्रतिबन्धित सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको र कलाकारहरुलाई छाडिएको जानकारि दिएका छन ।

  • न्युज बहार संवाददाता

थप