Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘८२ सालको गाईजात्रा’ साउन २३ देखि २७ गतेसम्म प्रहसन हुने

  •   १ वर्ष अघि | २ साउन २०८२, बिहिबार

साउन १, काठमाडौँ । यसवर्ष पनि ब्यंग्य कवि शैलेन्द्र सिंखडा र हास्यकलाकार मनोज गजुरेलले गाईजात्रा प्रस्तुति दिने भएका छन् । अहिले यो समूह प्रस्तुतिको तयारीमा ब्यस्त रहेका छन् ।

साउन २३ देखि २७ गतेसम्म प्रज्ञा भवन कमलादीमा  आयोजना हुने छ भने यसलाई ‘८२ सालको गाईजात्रा’ नाम दिइएको छ । यस कार्यक्रममा युवापुस्ताका चर्चित कमेडियनहरु पनि जोडिएका छन्।

यस गाईजात्रा प्रस्तुतीमा सुमन कार्की, सुबोध गौतम, पशुपति शर्मा, सीता न्यौपाने, नवराज पराजुली, श्रेया सुवेदी, चक्र दवाडी, मेक्सम गौडेल,  प्रभात लामा, सन्देश सुवेदी, प्रकृति गिरी, आशिष खनाल, युमी गौतमले पनि प्रस्तुति दिनेछन् ।

  • न्युज बहार संवाददाता

थप