पुस ९, काठमाडौँ
। आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । महासंघले हिजोकै मूल्य आज सुन र चाँदीको
कारोबार भइरहेको जानकारी दिएको हो ।
आज
छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ छ तेजाबी सुनको मूल्य तोलामा १
लाख १९ हजार ३५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य समेत स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता