असोज ११, काठमाडौँ । चार किलो सुन दोलखाको सिँगटीबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले बुधबार राति चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
सुनसहित तीन जना पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता