Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आज शुक्रबारको विनिमय दर

  •   ३ वर्ष अघि | २६ असोज २०८०, शुक्रबार

असोज २६, काठमाडौँ । शुक्रबारको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रूपैयाँ १९ पैसा पाइनेछ भने युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ १४ पैसा र बिक्रीमा १४१ रूपैयाँ ७८ पैसा पाइनेछ।

त्यसैगरी, आज शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रूपैयाँ १२ पैसा र बिक्रीमा ८५ रूपैयाँ ५१ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रूपैयाँ १४ पैसा तोकिएको छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ। त्यसैगरी साउदी अरेबियन रियाल एकको खरिदमा आज ३५ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५९ पैसा पाइन्छ छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ २० पैसा र बिक्रीमा २८ रूपैयाँ ३३ पैसा तोकिएको छ।

यस दिन कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९६ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ९० पैसा पाइने छ भने आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १० पैसा पाइनेछ ।

  • न्युज बहार संवाददाता

थप