Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?

  •   ८ महिना अघि | १५ मंसिर २०८०, शुक्रबार

मंसिर १५, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ। 

यसदिन सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले घटेको छ।   

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज शुक्रबार चाँदीको मूल्य भने बृद्धी भएको छ। 

शुक्रबार चाँदी प्रतितोला २० रूपैयाँले बढेर १५ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप