साउन १०, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदीदुबैको मूल्य घटेको छ।
आज सुनको
भाउ प्रतितोला दुई हजार चार सय रूपैयाँल घटेको हो।
अनुसार
आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज बिहीबार
नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ ।
यसदिन चाँदी प्रतितोला ५५ रूपैयाँले घटेको हो।
आज चाँदी प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता