Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दुई वर्षभित्र देशलाई चामलमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य

  •   १ वर्ष अघि | १६ जेष्ठ २०८२, बिहिबार

जेठ १५, काठमाडौँ । सरकारले दुई वर्षभित्र राष्ट्रलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।

तराई र भित्री मधेषका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम अघि सार्दै सरकारले देशलाई दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य राखेको हो।

सरकारले यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा रहेको छ।

आगामी आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गर्दै र्दै अर्थमन्त्री विष्णु पौडेलले चैते धान खेतीका लागि सिँचाई पूर्वाधार विकास गर्न सरकारले ३३ करोड रूपैयाँ बजेट बिनियोजन गरेको उल्लेख गरेका छन। 

 

  • न्युज बहार संवाददाता

थप