Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुन तस्करी प्रकरणमा बिहिबार पक्राउ परेका ४ जनालाई ९ दिन थुनामा राख्न अदालतको अनुमती।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

साउन ५, काठमाडौँ । अदालतले बिहीबार पक्राउ परेका थप ४ जना आरोपितलाई सुन तस्करी प्रकरणमा ९ दिन थुनामा राखेर अनुसन्धन गर्न आदेश दिएको छ ।

शुक्रबार राजस्व अनुसन्धन विभागलाई उच्च अदालतल पाटनले ९ दिन थुनामा राखेर अनुसन्धन गर्न अनुमति दिएको हो ।

गएको मंगलबार देखी बिहीबार सम्म विभागले सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको थियो । त्यी मध्ये अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिइसकेको छ। 

  • न्युज बहार संवाददाता

थप