Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

  •   ३ वर्ष अघि | ११ असोज २०८०, बिहिबार

असोज ११, काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।   असोज १० गते बुधबार  नेप्सेमा सिएलआई संकेतका साथ कम्पनीको ३ करोड ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीको शेयर सूचीकरण भएपछी अब आइतबारदेखि नेप्सेमा कारोबार गर्न सकिने भएको छ। कम्पनीलाई नेप्सेले पहिलो कारोबारका लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रूपैयाँ २९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

साताको पहिलो दिनदेखि  सोही रेञ्जका आधारमा  स्पेशल प्रिओपन सेसनमा कम्पनीको शेयर कारोबार हुनेछ। 

  • न्युज बहार संवाददाता

थप