Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छापा

  •   ३ वर्ष अघि | १२ कार्तिक २०८०, आइतवार

कार्तिक १२, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्ष अघिदेखि सञ्चालनमा आएको तर निर्माणकै चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको छ ।

विमानस्थलमा निर्माणमा कमसल काम गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा आएर अनुसन्धान गरेर फर्किएको हुन ।

अख्तियारद्वारा दसैँअघि नै छापा मारिए पनि अहिलेसम्म सूचना सार्वजनिक गरिएको थिएन । अख्तियार स्रोतका अनुसार गुणस्तरहीन काम भएको र कमिसनको आशंका गरेर उजुरी परेको कारण त्यसका आधारमा सम्बन्धित निर्माणस्थल र फाइलहरु हेरिएको हो ।

  • न्युज बहार संवाददाता

थप