Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घट्यो मट्टीतेल र डिजेलको मुल्य

  •   ३ वर्ष अघि | १४ कार्तिक २०८०, मङ्लबार

कार्तिक १४, काठमाडौँ । डिजेल र मट्टीतेलको मुल्य नेपाल आयल निगमले घटाएको छ । डिजेल र मट्टीतेलको मुल्य लिटरमा ४ रुपैयाँले घटाएको हो । निगममा प्रवक्ता मनोजकुमार ठाकुरले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको जानकारी दिएका छन । उनले घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने बताएका छन ।

स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै निगम व्यवस्थापन समितिको निर्णयअनुसार डिजेलको मूल्य घटाइएको हो । घटेको मुल्य अनुसार अब काठमाडौँ उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

  • न्युज बहार संवाददाता

थप