Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पेट्रोल तथा डिजेलको भाउ घट्यो

  •   १ वर्ष अघि | २ जेष्ठ २०८२, बिहिबार

जेठ १, काठमाडौँ । पेट्रोल तथा डिजेलको भाउ घटेको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नयाँ मुल्यसुचि सार्वजनिक भएको हो ।

बिहीबार एक विज्ञप्ति जारी नेपाल आयल निगमले गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँले घटाएको जानकारी दिएको छ । निगमका अनुसार डिजेल/मट्टीतेल मुल्य लिटरमा तीन रूपैयाँले घटेको छ । 

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। नयाँ मुल्य सिचि अनुसार अब काटमाडौँ र पोखरामा पेट्रोलको भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ  भने डिजेलमट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ पर्नेछ।

 

  • न्युज बहार संवाददाता

थप