Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पशुपतिनाथको सुनको जलहरी काण्ड : तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, काठमाडौँ । पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

विशेष अदालतमा अख्तियारले आइतबार पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा, स्टोरकिपर अरूणकुमार श्रेष्ठ र तत्कालीन सदस्य सचिव प्रदिप ढकालविरूद्ध मुद्दा दायर गरेको हो।

अहिले पनि मिलनकुमार थापा भने कोषका सदस्य सचिव छन्। 

  • न्युज बहार संवाददाता

थप