भदौ
३१, काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य र चाँदी
दुबैको मुल्य बढेको छ।
यस
दिन सुनको मुल्य प्रतितोला पाँच सय
रुपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज आइतबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १४ सय रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता