साउन १५, काठमाडौँ। आज सोमबार नेपाली स्थानिय बजारमा सुन–चाँदी दुबैको मूल्यमा गिरावट
आएको छ ।
सुनको
भाउ आज प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ छ सय र तेजाबी सुन प्रतितोला एक लाख
१२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
त्यसैगरी आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घेटर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता