Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखी महाप्रसाद अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँ दरका नयाँ नोट चल्तीमा

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

असोज १९, काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँ दरका नयाँ नोट नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याउने भएको छ।

यस अघिका गभर्नर डा. चिरञ्जिवि नेपालको हस्ताक्षर भएको बिष रुपैयाँको नोट हाल चलनचल्तिमा रहेको छ ।त्यसपछी हालका गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट केन्द्रीय बैंकले चलनचल्तीमा ल्याउन लागेको हो।

केन्द्रिय बैंकको जानकारि अनुसार साविक कै आकार तथा रङ्गमा ‘ठ/८७’०००००१ देखि ‘त/१८’९९९९९९ सम्मको नोट  आजदेखि चलनचल्तीमा ल्याउन लागेको हो।

  • न्युज बहार संवाददाता

थप