Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दोलखा ११ किलोसुन प्रकरण : सुन तस्करी गरेर ल्याउन निर्देशन दिने व्यक्ती पक्राउ

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, काठमाडौँ । प्रहरीले हालसालै दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा आज थप १ एक जनालाई पक्राउ गरेको छ । चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामा पक्राउ परेका हुन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रारम्भिक अनुसन्धानबाट उन (आगर लामा)कै निर्देशनमा सुन तस्करी भएको खुलेको छ । 

उनी काठमाडौँको स्वयम्भू बस्दै आएका थिए । आज बुधबार उनलाई सोही स्थानबाट पक्राउ गरिएको हो । सीआईबीले उनी सुन तस्करी गरेर ल्याउन निर्देशन दिने भूमिकामा रहेको व्यक्ती भएको जनाएको छ तर प्रहरीले उनी नै सुन मालिक हुन् या हैनन अरु नै छन् भन्नेबारे भने थप खुलाएको छैन । ११ किलो सुन दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको थियो यो सुन चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो।  ११ किलो सुन दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको थियो यो सुन चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो ।  

  • न्युज बहार संवाददाता

थप