साउन १८, काठमाडौँ । सहकारी पीडित र प्रहरीबिच झडप भएको छ । काठमाडौँको बिजुलीबजारमा सहकारी पीडितहरुले सडक बन्द गरेर प्रदेशन गर्न थालेपछी प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले प्रदर्शनसहित बानेश्वरतिर जान लागेका उनीहरुलाई बिजुलीबजारको पुलमा रोकेको थियो ।
बाटो बन्द भएपछी प्रहरीले उनिहरुको धर्नामा हस्तक्षेप गरि खुलाउने क्रममा झडपको स्थिती सृजना भएको हो ।
- न्युज बहार संवाददाता