Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागमती प्रदेश सरकारको राजस्व सङ्कलन अनुमान भन्दा कम।

  •   ३ वर्ष अघि | २ साउन २०८०, मङ्लबार

साउन २, मकवानपुर । बागमती प्रदेश सरकारको राजस्व सङ्कलन अनुमान भन्दा कम भएको छ ।

गत आर्थिक वर्ष २०७९-०८० मा प्रदेश सरकारले अनुमान भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाले जानकारी गराएको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९-०८० मा राजस्व सङ्कलनमा अनुमानभन्दा ९ अर्ब  रुपैयाँ कम उठेको हो कार्यालयको प्रारम्भिक तथ्याङ्कले जनाएको छ।

कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले प्रदेश सरकारका विभिन्न निकायहरुले उक्त वर्षमा अनुमान गरेभन्दा ९ अर्ब ४३ करोड रुपैयाँ कम राजस्व सङ्कलन गरेको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप