असोज १२, काठमाडौँ । प्रहरीले दोलखा जिल्लाको सिंगटीबाट थप ३ किलो सुन बरामद गरेको छ ।
दोलखाका डिएसपी दिपक खड्काले दोलखा जिल्ला बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको जाजकारी गराएका हुन ।
दोलखाबाट
बुधवार पनि प्रहरीले ४ किलो सुन बरामद गरेको थियो ।
- न्युज बहार संवाददाता