भदौ
१२, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुबैको मूल्य बढेको छ।
सुनको
मुल्य यस दिन प्रतितोला छ सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता