Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकका ३ जना सहयोगी महिलाहरु पक्राउ ।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौँ । अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको छ । साउन ३ गते हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत ‘रेडी ट्रेड प्रालि’ले काठमाडौँमा ल्याएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

ब्यूरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष अनुसार सुन तस्करीमा चिनियाँ नागरिक संलग्न रहेको छ । यसै क्रममा तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकका ३ जना सहयोगी महिलाहरुलाई सीआईबीले पक्राउ गरेको छ ।

उनिहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । ३ महिलामध्ये एक जना चिनियाँ र दुई जना नेपाली रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप