Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सय किलो सुन तस्करी प्रकरण: आज थप एक जना पक्राउ।

  •   ३ वर्ष अघि | १० साउन २०८०, बुधबार

साउन १०, काठमाडौँ । राजस्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरणमा आज थप एक जनालाई पक्राउ गरेको छ ।

आज पक्राउ पर्नेमा सुरेन्द्र तामाङ रहेका छन् भने उनलाई नरेश भनेर चिनिने गरिएको छ।

सुरेन्द्र तामाङ सुन व्यवस्थापन गर्नका लागि विभिन्न ठाउँमा गोदाम खोजिदिने कार्यमा समावेश रहेको राजस्व अनुसन्धान विभागका एक अधिकारीले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप