Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ऊखुको समर्थन मूल्य सरकारद्वारा वृद्धि, अब कति पाउँछन किसानले?

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

मंसिर १४, काठमाडौँ । ऊखुको समर्थन मूल्य सरकारले बढाएको छ।

उद्योगी (ऊखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल २० रूपैयाँले हिजो बसेको मन्त्रिपरिषदको बैठकले वृद्धि गर्ने निर्णय गरेको हो ।  उक्त निर्णय अनुसार अब ऊखु मिलबाट किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रूपैयाँ पाउने छन् । 

ऊखु किसानलाई अनुदान बापत दिने रकमको भने सरकारले निर्णय गर्न बाँकी रहेको छ ।

ऊखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरेका छन्।

  • न्युज बहार संवाददाता

थप