Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चैतमा पाक्ने काफल अहिले नै पाक्न थाल्यो, स्थानिय अचम्मित

  •   २ वर्ष अघि | ३ माघ २०८१, बिहिबार

माघ ३, दाङ । जलवायु परिवर्तनको असरका कारण चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतका वर्षहरुमा चैतमा मात्रै फल्ने चैते काफल यो वर्ष पुष माघमै फल्न थालेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका१९ छिल्लीकोटमा पुषमै काफल पाक्न थालेको छ । यस क्षेत्रमा विगत वर्षदेखि कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेको हो

केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा स्थानियहरु अचम्मित भएका छन । यो वर्ष पुसमै काफल पाकेर चाखेको उनिहरुको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा  प्रमुख धनराज गौतमले  यस वर्ष चिसो मौसममा पनि तापक्रम नघटेको कारण यस्तो भएको हुन सक्ने जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप