Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात

  •   २ वर्ष अघि | १६ मंसिर २०८१, आइतवार

काठमाडौँ । विभिन्न मुलुकबाट चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात गारिएको छ ।

भन्सार विभागको तथ्याङ्कमा उल्लेख भए अनुसार चार महिनाको अवधिमा १४ करोड ३७ लाख ५० हजार रुपैयाँको १८५ ग्राम तौलका १ लाख ४७ हजार २३७ वटा चल्ला आयात गरिएको हो ।

यो संख्यामा सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको देखिएको छ । त्याहाँबाट पाँच करोड ६८ लाख १२ हजार रुपैयाँको  ५६ हजार ६०८ चल्ला आयात भएको विभागले उल्लेख गरेको छ ।

  • न्युज बहार संवाददाता

थप