Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

खाद्यले सुरु गर्यो सहुलियतमा खसी बोका र च्याङ्ग्राको बिक्री

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

असोज ३०, काठमाडौँ । सहुलियतमा बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकेको छ ।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले  जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो कायम रहेको जानकारी दिएकी छन ।

खाद्यले प्रतिकिलो १० रुपैयाँ छुट हुने गरी खसी बोका र च्याङ्ग्राको बिक्रीमा सुरु गरेको छ ।

कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट दसैको लागी छुटसहितको खसी बोका तथा च्याङ्ग्रा बिक्री भइरहेको छ। 

थप