Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एउटै काउली नौ किलोको फलेपछी.....

  •   ३ वर्ष अघि | ८ पुस २०८०, आइतवार

पुस ८, बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङका पदम खत्रीको खत्री एग्रो फार्ममा एउटै काउली नौ किलोको फलेको छ।

बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्रीले विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका थिए । उनी अहिले यस क्षेत्रकै सफल कृषकमा पर्छन। उनको खत्री एग्रो फार्ममा यसपटक नौ किलोको एउटै काउली फलेको छ । 

खत्रीका अनुसार फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा नौ केजीको रहेको थाहा पाइएको हो ।

 

  • न्युज बहार संवाददाता

थप