Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मोदी इनर्जीको आइपिओ बाँडफाँट।

  •   ३ वर्ष अघि | ३१ बैशाख २०८०, आइतवार

बैशाख ३१, काठमाडौँ। आज आइतबार मोदी इनर्जीको साधारण शेयर आइपिओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक रहेको सनराइज क्यापिटलको कार्यालयमा कम्पनिको बाँडफाँटमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

मोदी इनर्जी कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म उक्त आइपिओ सर्वसाधारणको लागी निष्कासन गरेको थियो।

लगानीकर्ताले आइपिओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर एकाउन्ट साथै कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।

  • न्युज बहार संवाददाता

थप