Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड मिति तय

  •   ३ वर्ष अघि | १५ कार्तिक २०८०, बुधबार

कार्तिक १५, काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक आरविवि मर्चेन्टले भोली (बिहिबार) दिउँसो १ बजे शेयर बाँडफाँड गर्ने जनाएको छ ।  

सर्वसाधारणलाई कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म शेयर निष्काशन गरेको थियो । ८ लाख ५९ हजार ३ सय कित्ता शेयर कम्पनीले  सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँमा शेयर निष्काशन गरेको थियो । 

  • न्युज बहार संवाददाता

थप