Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वर्षा पछी काठमाडौँको हावाको गुणस्तरमा केही सुधार, २८ औँ नम्बरमा

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

चैत २९, काठमाडौँ । बुधबार, बिहिबार र आज शुक्रबार भएको वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा केही सुधार आएको छ । 

वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूचीले देखाएको हो । 

आईक्यू एयरका अनुसार आज शुक्रबार साँझ काठमाडौँको एक्यूआई ७७ रहेको छ । आज साढे पाँच बजे सम्मको तथ्यांक अनुसार विश्वको प्रदूषित सहर मध्ये काठमाडौँ २८ औँ नम्बरमा छ । यसको मतलब काठमाडौँको वायु गुणस्तरमा मध्यम छ । 

  • न्युज बहार संवाददाता

थप